फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं अभिकर्ता विषयक अनुगमन तथा अनुशासन समितीका लागि केन्द्रीय आयोगको आठौं पूर्ण बैठक

(GMT+08:00) 2012-11-04 19:57:55

         चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं अभिकर्ता विषयक अनुगमन तथा अनुशासन समितीका लागि केन्द्रीय आयोगको आठौं पूर्ण बैठक नभेम्बर तीन तारिखदेखि चारसम्म पैचिङ्गमा आयोजना भएको छ। अभिकर्ता विषयक अनुगमन तथा अनुशासन समितीका लागि केन्द्रीय आयोगअन्तर्गत स्थायी समितिले उक्त बैठकको अध्यक्षता गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरो एवम् अभिकर्ता विषयक अनुगमन तथा अनुशासन समितीका लागि केन्द्रीय आयोगका सचिव ह को छ्याङ्गले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

          उक्त पूर्ण बैठकले अभिकर्ता विषयक अनुगमन तथा अनुशासन समितीका लागि केन्द्रीय आयोगले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय प्रतिनिधि महासभासमक्ष बुझाउने कार्य-प्रतिवेदनलाई पारित गरी उक्त कार्य-प्रतिवेदनलाई चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय प्रतिनिधि महासभासमक्ष लेखाजोखा गर्न स्वीकार गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह