फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि.आर.आईले दश वटा भाषाबाट चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनको प्रत्यक्ष प्रसारण गर्ने

(GMT+08:00) 2012-11-07 18:38:45

           कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन 8 तारिख विहान नौ बजेदेखि पेइचिंगको जन वृहत्त सभा भवनमा सुरु हुँदैछ। चीनको सबै प्रसारण माध्यमहरू रेडियो, टेलिभिजन, तथा मुख्य वेबसाइटले सो उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ।

          चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ, अंग्रेजी, जापानी, कोरियाली, मंगोलियाली, अरेबेली, रुसी, फ्रान्सेली, जर्मन र स्पेनी भाषा गरी दश भाषाद्बारा उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ।

          नेपाली सेवाको वेबसाइटले अंग्रेजी भाषाबाट हुने प्रत्यक्ष प्रसारणलाई लिंक गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह