फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलको पहिलो बैठक आयोजित

(GMT+08:00) 2012-11-07 19:39:45

          चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलको पहिलो बैठक आज दिउँसो जन बृहत्त सभा भवनमा आयोजित भएको छ।

          हु चिन थाउले उक्त बैठकमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

           महाधिवेशनका महासचिव सि चिन फिङको अध्यक्षतामा आयोजित उक्त बैठकमा हु चिन थाऊ लगायतका एक्चालिस जनाबाट गठित अध्यक्ष मण्डलको स्थायी समितिका सदस्य नामावली पारित भएको छ।

           बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको निर्वाचन तरिका मसौदा पनि पारित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह