फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यावरणीय निर्माणको प्रवर्द्धनः हु चिन थाउ

(GMT+08:00) 2012-11-08 12:29:50

             चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनमा श्री हु चिन थाउद्बारा प्रस्तुत गरिएको प्रतिवेदनमा पर्यावरणीय निर्माणको प्रवर्द्धन भन्ने कुरा उल्लेख गरिएको छ।

             श्री हु चिन थाउले भन्नुभयोः हामीले आफ्नै चेतनानुसार प्रकृतिमा महत्व दिएर अझ सक्रियताका साथ पर्यावरणको संरक्षण गरी समाजवादी पर्यावरणीय सभ्यताको नयाँ युगमा प्रवेश गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह