फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु चिन थाउद्वारा "एक मुलुक दुई व्यवस्था"को अभ्यास गर्न र मुलुकको एकीकरणलाई सबल पार्न जोड

(GMT+08:00) 2012-11-08 12:37:06

              चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाउले कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनमा "एक मुलुक दुई व्यवस्था"को अभ्यास गर्न र मुलुकको एकीकरणलाई सबल पार्नुपर्नेमा जोड दिनुभएको छ।

              हु चिन थाउले हङ्गकङ्ग र मकाउले मुख्य भूमिमा समाहित भएदेखि यता मुलुकको मुख्यभूमिसँग फायदा लिएर र संयुक्त विकास गर्ने बाटोमा अगाडि आएको छ र "एक मुलुक दुई व्यवस्था"को अभ्यासलाई विश्वले स्वीकारेको सफल अभ्यास भएको छ भन्नुभयो।

              उहाँले एक चीनको सिद्धान्तलाई कायम राखेकोमा जोड दिनुभयो । दुई किनाराको आदान-प्रदान र सहयोगलाई अझ अगाडी लैजानुपर्छ भन्ने कुरा पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह