फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विशेषतायुक्त समाजवाद र राजनैतिक विकासको बाटोमा हिंड्ने र राजनैतिक प्रणाली सुधार कायम राख्ने श्री हु चिन थाउको भनाइ

(GMT+08:00) 2012-11-08 12:40:04

           चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनमा चीनको विशेषतायुक्त समाजवाद र राजनैतिक विकासको बाटोमा हिंड्ने साथै राजनैतिक प्रणाली सुधार कायम राख्ने राष्ट्राध्यक्ष श्री हु चिन थाउले उद्घोष गर्नुभएको छ।

           श्री हु चिन थाउले जनवादी गणतन्त्रको झण्डा नै चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ उठाएको महान झन्डा हो भन्नुभयो। उहाँले सुधार तथा खुलापन भएदेखि यता चीनले समाजवादी प्रजातान्त्रिक राजनैतिक निर्माणमा धेरै महत्वपूर्ण सफलता प्राप्त गरेको बताउनुभयो।

            राजनैतिक प्रणाली सुधार चीनका विभिन्न क्षेत्रको सुधारमा धेरै महत्वपूर्ण कार्य हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह