फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती प्रतिनिधि मण्डलद्बारा भिक्षु-भिक्षुणीलाई अझ राम्रो वातावरण प्रदान गर्ने कुरामा जोड

(GMT+08:00) 2012-11-09 21:12:38

          चिनियाँ तथा विदेशी सञ्चारमध्यमले नौ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनमा भाग लिएका तिब्बतको प्रतिनिधि मण्डलको छलफलमा भाग लिएको छ। स्वदेशी तथा विदेशी पत्रकारद्बारा ध्यानाकर्षित आत्मदाह घटनालाई लक्षित गरी तिब्बती प्रतिनिधिले छुट्टछुट्टैरुपमा तिब्बती बौद्ध धर्मको आडमा प्राणको क्षति पुर्‍याउने कुराको विरोध गरेको छ भने दलाइ ग्रूपले अरु मान्छेको प्राणलाई क्षति पुर्‍याएको कुराद्बारा अरुलाई बताउन नसक्ने राजनैतिक कुचेष्ठा साकार तुल्याएको छ र जुन मानव जातिको नैतिकताको विपरीत भएको कुरा व्यक्त गरेको छ। हाल तिब्बत स्वायत प्रदेशले भिक्षु-भिक्षुणीलाई धार्मिक गतिबिधि गर्न अझ राम्रो वातावरण प्रदान गर्नका लागि भिक्षु-भिक्षुणीको सामाजिक प्रत्याभुति तथा सार्वजनिक सेवाको निर्माणलाई निरन्तर प्रबर्द्धन गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह