फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय रेडियोका दक्षिण एशियाली मुलुकका श्रोता तथा नेट-ग्राहकद्बारा अठारौं महाधिवेशनको सकारात्मक प्रतिकृया

(GMT+08:00) 2012-11-10 17:46:06

          बितेका केही दिनयता अन्तर्राष्ट्रिय रेडियोका दक्षिण एशियाली मुलुकका श्रोता तथा नेट-ग्राहकहरूले छुटाछुटै रुपमा इ-मेलमार्फत सक्रियताका साथ चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनप्रति प्रतिक्रिया जनाएका छन्।

           ती श्रोता र नेट-ग्राहकहरूले इ-मेलमा अठारौं महाधिवेशनसम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुका साथै भावी चीन झन् प्रजातान्त्रिक र प्रगतिशील हुने आशा पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह