फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अठारौं महाधिवेशनसम्बन्धी पाकिस्तानी राष्ट्रिय एसेम्ब्लीका उपप्रमखको धारणा

(GMT+08:00) 2012-11-10 11:21:33

           पाकिस्तानी राष्ट्रिय एसेम्ब्लीका उपप्रमुख फाइसेल करिम कुन्दीले नौ तारिखका दिन हाम्रा रेडियोका सम्वाददातालाई अन्तर्वार्ता दिंदै चीन पाकिस्तानको असल मित्र र साझेदार हो भन्नुभयो। साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको पाकिस्तानले निकै ख्याल-विचार गर्नुका साथै अठारौं महाधिवेशन सफल हुने शुभकामना पनि व्यक्त गरेको कुरा बताउनुभएको छ।

           चीनका नयाँ पुस्ताका नेतागणको प्रतीक्षामा आफू रहिरहेको कुरा पनि श्री कुन्दीले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह