फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष-मण्डलको दोस्रो पटकको अधिवेशन आयोजना

(GMT+08:00) 2012-11-10 19:12:47

          चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष-मण्डलले दश तारिख दिउँसो जन बृहद सभा भवनमा दोस्रो पटकको अधिवेशनको आयोजना गरेको छ।

          श्री हु चिन थाउले उक्त अधिवेशनको अध्यक्षता गर्नुभयो।

           उक्त अधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं केन्द्रीय समितिको प्रतिवेदनको निर्णय-प्रस्ताव मसौदा आदि मसौदाहरुबारे छलफल गर्न विभिन्न प्रतिनिधि मण्डलसक्षम पेश दिने कुरा पारित गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह