फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्‍ट्रका विकसित र सुरक्षित राजनीतिसम्बन्धी नयाँ आग्रहबमोजिम रक्षा तथा सेनाको आधुनिकीरणलाई अघि बढाउने:मुक्ति सेना र सशस्त्र प्रहरीका प्रतिनिधि

(GMT+08:00) 2012-11-11 20:13:51

               चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनमा सहभागी मुक्ति सेना र सशस्त्र प्रहरीका प्रतिनिधिले राष्ट्राध्यक्ष हु चिन थाउले राख्नुभएको प्रतिवेदनबारे छलफल गरेका छन्। उहाँहरुले पार्टी र जनताबाट दिइएको कर्तव्य र जिम्मेवारीलाई व्यवहारमा उतार्ने कुरा पार्टी र जनताको आशा भएको ठहर लिएका छन्। साथै राष्‍ट्रको विकसित र सुरक्षित राजनीतिसम्बन्धी नयाँ आग्रहबमोजिम रक्षा तथा सेनाको निर्माणलाई प्रवर्द्धन गर्नुलाई मुख्य विषयको रुपमा लिइ चीनको अन्तर्राष्ट्रिय स्थान,राष्ट्रको सुरक्षा र विकासको हितसित अनुकूल हुने बलियो रक्षा तथा सेनाको निर्माण गर्न प्रयास गर्ने पनि बताउनु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह