फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी गण्यमान्य राजनैतिक व्यक्ति, राजनैतिक पार्टी र संगठनद्बारा अठारौं महाधिवेशनका लागि शुभकामना व्यक्त

(GMT+08:00) 2012-11-11 21:05:47

     चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन भइरहेको यस समयमा केही विदेशी गण्यमान्य राजनैतिक व्यक्तिहरू, राजनैतिक पार्टी तथा संगठनहरूले बेग्लाबेग्लै रुपमा हार्दिक शुभकामनाका संदेश पठाएका छन्।

     शुभकामना संदेश पठाउने मुलुकहरूमा अफगानिस्तान, भारत, चिली, नेपाल र माल्दिभ्सका राजनैतिक पार्टीका नेताहरू र संगठनहरू छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह