फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनद्वारा प्रतिनिधि मण्डलीय विभिन्न तह सम्मेलनको निरन्तर रुपमा आयोजना

(GMT+08:00) 2012-11-12 16:24:58
    चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनले बाह्र तारिख विहान प्रतिनिधि मण्डलअन्तर्गत विभिन्न तहको सम्मेलनको निरन्तर रुपमा आयोजना गरेको छ।

    चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको प्रेस केन्द्रले मै ती या केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनका आबास तथा शहर-ग्रामीण क्षेत्र निर्माण मन्त्री च्याङ वै सिन, चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख चु च सिन, चीनका वातावरणीय संरक्षण मन्त्री चौ शङ सेन, चीनको मानव संसाधन तथा समाज कल्याण मन्त्रालयका उप मन्त्री चाङ च मिङले चिनियाँ सर्वसाधारणको जीवन क्षेत्रको कार्यबारे जानकारी दिनुका साथै पत्रकारद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह