फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन सबै कार्यक्रम पूरा गरेर सम्पन्न

(GMT+08:00) 2012-11-14 18:37:27

         चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन 14 तारिख पेइचिंगमा सम्पन्न भएको छ। महाधिवेशनले निर्वाचनद्बारा नयाँ केन्द्रिय समिति र केन्द्रिय अनुशासन-निरीक्षण समितिको नियुक्त गर्नुका साथै 17औं केन्द्रिय समितिद्बारा प्रस्तुत गरिरएको निर्णय-पत्र, केन्द्रिय अनुशासन-निरीक्षण समितिको कार्य-प्रतिवेदनसम्बन्धी निर्णय-पत्र र "चिनियाँ कम्युनिष्ट पार्टीको विधान (संशोधित)सम्बन्धी निर्णय-पत्र पारित गरेको छ।

         श्री हु चिन थाउले समापन समारोहको अध्याक्षता गर्नुका साथै सम्बोधन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह