फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय राजनैतिक व्यूरोका नयाँ सदस्य र चिनियाँ तथा विदेशी सम्वाददाताबीचको भेटको प्रत्यक्ष प्रसारण गरिने

(GMT+08:00) 2012-11-14 17:12:10

         नोभेम्बर 15 तारिखका दिन विहान 11 बजेतिर चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय राजनैतिक व्यूरोका नयाँ सदस्यहरुले पेइचिंगको जनवृहत् सभा भवनमा चिनियाँ तथा विदेशी सम्वाददातासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यसबेला सि.आर.आइ लगायत चीनका रेडियो-टेलिभिजन, केन्द्रिय तथा मुख्य वेवसाइटहरुले उक्त भेटको प्रत्यक्ष प्रसारण गर्नेछन्।

         चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ भाषा र अंग्रेजी भाषाद्बारा प्रत्यक्ष रुपमा प्रसारण गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह