फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन 2013 मा चीनका "दुईटा अधिवेशन" बारे इन्टरनेटबाट जनमत सङ्ग्रह

(GMT+08:00) 2013-02-08 17:11:20

          सन 2013 को मार्चमा बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनको आयोजना पैचिङ्गमा गरिने भएको छ। यसमा रहने महत्वपूर्ण बिषयबारे व्यापक श्रोता तथा इन्टरनेट ग्राहकलाई ध्यानाकर्षित गरी जानकारी लिने उद्देश्यले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सारा विश्वका श्रोता तथा इन्टरनेट ग्राहकमाझ इन्टरनेटबाट जनमत सङ्ग्रहको आयोजना गरेको छ। तपाईंलाई सक्रियताका साथ भाग लिन स्वागत गर्दछौं। 

          तपाईंको सहयोगका लागि धन्यवाद। सन 2013 का दुईटा अधिवेशनमा अन्य के के बिषयबारे तपाईंले महत्व दिनुभएको छ। छ भने तपाईँको केही अमूल्य समय खर्चेर तल लेखिदिन हामी अनुरोध गर्दछौ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह