फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गरिने

(GMT+08:00) 2013-03-02 18:04:22

             बाह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको पहिलो महाधिवेशनको उद्घाटन समारोह मार्च तीन तारिखका दिन दिउँसो तीन बजे पैचिङ्गस्थित जनभवनमा हुनेभएको छ।

             सो उद्घाटन समारोहको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ भाषा र अंग्रेजी भाषामा प्रत्यक्ष प्रसारण पनि गर्ने भएको छ। रेडियो र सिआरआई अनलाईन अन्तर्गत चिनियाँ भाषा नेटवर्क, अंग्रेजी नेटवर्क तथा चिनियाँ भाषा रेडियो नेटवर्क आदि प्रसारक नेटवर्कद्वारा पनि प्रसारण गरिनेछ। सिआरआई अनलाईन अन्तर्गत चिनियाँ भाषा नेटवर्क, अंग्रेजी नेटवर्कले इन्टर्नेट फोटो र लेख्य समाचारबाट पनि निरन्तर प्रसार गर्ने जनाइएको छ।

              यस बाहेक चिनियाँ केन्द्रिय टेलिभिजन स्टेशन र चिनियाँ केन्द्रिय जन रेडियो स्टेशनले पनि प्रत्यक्ष रुपमा प्रसारण गर्ने जनाएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह