फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंगका सञ्चार माध्यम चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनतर्फ ध्यानाकर्षित्

(GMT+08:00) 2013-03-04 08:55:11

         चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन हिजो पैचिङमा आयोजित भएको छ। हंगकंगका कतिपय टेलिभिजन तथा रेडियो लगायत सञ्चार माध्यमहरुले प्रत्यक्ष वा अप्रत्यक्ष प्रसारणमार्फत यस अधिवेशनको उद्घाटन समारोह तथा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनले सुनाउनुभएको कार्य प्रतिबेदनबारेको रिपोर्ट गरेका छन्।

         हंगकंगको फङ ह्वाङ टेलिभिजन, फै छ्वै टेलिभिजन तथा हंगकंग रेडियो लगायत सञ्चार माध्यमहरुले कार्य प्रतिबेदनमा लेखिएको"हंगकंग तथा मकाउका देशबन्धु र विदेशमा बसोबास गर्ने चिनियाँ प्रवासीहरु बीचको मित्रतालाई गहन पारौं, चीन राष्ट्रको सम्बद्धतालाई निरन्तर रुपमा सुदृढ पारौं"यस भागबारे चौतर्फी तथा विस्तृत रिपोर्ट गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह