फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु चङ् शङ्ग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको नयाँ अध्यक्षमा निर्वाचित

(GMT+08:00) 2013-03-11 18:21:31

          बाह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको पहिलो महाधिवेशनको चौथो पूर्ण बैठकले यु चङ् शङ्गलाई चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको अध्यक्षको पदमा निर्वाचित गरेको छ। त्यस्तै तु छिङ्ग लिन सहित अन्य 23 जना व्यक्तिहरु पनि उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। चाङ्ग छिङ्ग ली महासचिवको पदमा निर्वाचित हुनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह