फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको पहिलो अधिवेशनको पत्रकार सम्मेलन

(GMT+08:00) 2013-03-12 08:10:42

           बाह्रौँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको पहिलो अधिवेशनको पत्रकार सम्मेलन हिजो एघार तारिख आयोजना भएको छ। कृषि मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिले "गाउँ विकासको जीवित शक्तिलाई बढाउने र अन्न तथा कृषि उत्पादनलाई स्थीर रुपमा विकास गर्ने"बारे चिनियाँ तथा विदेशी पत्रकारको प्रश्नको जवाफ दिनुभएको थियो।

           उप-कृषि मन्त्री छन स्याउ ह्वाले लगातार नौ वर्षमा चीनको अन्न उत्पादन मात्रा बृद्धि भएको र अन्न सुरक्षित भएको कुरा व्यक्त गर्नुभयो। उहाँका अनुसार, चीनको कृषि उत्पादित वस्तुको गुणस्तर सुरक्षासम्बन्धी समष्टिगत अवस्था आधारभूत रुपमा स्थीर छ। कृषि उत्पादित वस्तु गुणस्तर सुरक्षाको नियमित निगरानी अवस्थाबाट हेर्दा गुणस्तरको दर 96 प्रतिशतभन्दा बढी रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह