फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको समापन सम्बन्धमा टिप्पणीकार लेख प्रकाशित

(GMT+08:00) 2013-03-12 19:00:05

         बाह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो महाधिवेशनको सफल समापन मनाउन जन दैनिक अखवारले भोलि 'नयाँ यात्रामा नयाँ परिस्थितिको सिर्जना' नामक टिप्पणीकार लेख प्रकाशित गर्ने भएको छ।

          उक्त लेखमा बाह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो महाधिवेशन एक प्रजातान्त्रिक खुला महाधिवेशन हो र मेलमिलापयुक्त प्रोत्साहित महाधिवेशन पनि हो भन्ने उल्लेख गरिनेछ। महाधिवेशनको अवधिमा सि चिनफिङ लगायत चिनियाँ नेताहरुले प्रतिनिधिहरुसँगसँगै राष्ट्रिय मामिलाबारेमा छलफल गर्नुभएको छ भने प्रतिनिधिहरुले सक्रियताका साथ सकारात्मक राय सुझाव प्रस्तुत गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह