फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बैंकहरु राम्रो अवस्थामा

(GMT+08:00) 2013-03-13 18:43:52

        हालसम्म नराम्रो ऋणको परिमाण होस् वा सम्पूर्ण ऋणका सन्दर्भमा नराम्रो ऋणले ओगटेको भाग कम भएकोले चीनको बैंकिङ् उद्योगको पूंजीको गुणस्तर राम्रो रहेको देखिएको छ।

        चीनको केन्द्रिय बैंकका उप गभर्नर फान कुङशनले बुधबार आयोजित बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको पहिलो महाधिवेशनको पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

         उहाँका अनुसार, चिनियाँ बैंकमा नराम्रो ऋणको दर 0.95 मात्र रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह