फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नयाँ नेतृत्व चयन भएकोमा शुभेच्छुक नेपालीको शुभकामना

(GMT+08:00) 2013-03-14 18:00:35

          चीनमा भैरहेका दुई ठूला राजनीतिक सम्मेलनका दौरान राष्ट्राध्यक्ष सहित पदाधिकारीहरु चयन भएका छन्। नयाँ नेतृत्व चयन भएको विषयलाई लिएर काठमाडौंको क्यापिटल एफएमले एउटा शुभकामना तथा बधाई कार्यक्रम गरेको थियो । त्यसक्रममा नेपालका शुभेच्छुक मित्रहरुले चीनप्रति शुभेच्छा र नयाँ नेतृत्वको कार्यकालको सफलताको कामना गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह