फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषदका सदस्य निश्चित

(GMT+08:00) 2013-03-16 17:57:26

         बाह्रौं चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिको पहिलो महाधिवेशनको छैठौं पूर्ण बैठक सत्र तारिख दिउँसो आयोजित भयोछ। उक्त बैठकमा प्रधानमन्त्री ली ख छ्याङको मनोनयन वमोजिम, राज्य परिषदका अन्य सदस्यलाई निश्चित गरिएको छ।

       चाङ काउली, लीउ यानतुङ, वाङ याङ तथा मा खाइलाई चीनका उप प्रधानमन्त्रीका लागि निर्णय गरिएको छ। साथै याङ चीङ, छाङ वानछ्युआन, याङ चेछ, को शनखुन तथा वाङ युङ राज्य परिषदका सदस्य बन्नुभएको छ।

         यसका अतिरिक्त, राज्य परिषदका महासचिव, परराष्ट्रमन्त्री, रक्षा मन्त्री, राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख, शिक्षा मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री, उद्योग तथा सूचना मन्त्री, राष्ट्रिय जातिय मामिला परिषदका प्रमुख, सार्वजनिक सुरक्षा मन्त्री, राष्ट्रिय सुरक्षा मन्त्री, सार्वजनिक मामिला मन्त्री लगायत पच्चीस जनाको मन्त्रीको नाम पनि निश्चित गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह