फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्बारा चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी

(GMT+08:00) 2013-03-17 12:35:41
         चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज पैचिङ्गस्थित जन बृहत्त सभा भवनमा चीनका उप प्रधानमन्त्री चाङ्ग काउ ली, लीउ यान तुङ्ग, वाङ्ग याङ्ग र मा खाईसित बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनबारे समाचार सङ्कलन गर्न यहाँ आउनुभएका चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी गर्नुभएको छ। सो अवसरमा उहाँले चीनको आन्तरिक मामिला तथा वैदेशिक कूटनितिबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह