फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानका एकजना क्षेत्रीय नेताको आक्रमणमा परी मृत्यु

(GMT+08:00) 2013-04-16 09:57:10

         उत्तर-पश्चिमी पाकिस्तानी खाइबर-पाख्तुन्ख्वा प्रान्तको सत्तारुढ पार्टी जन जातीय पार्टीका क्षेत्रीय नेता मुकरम शाहको 14 तारिख स्वाट क्षेत्रमा सडक बम आक्रमणमा परी मृत्यु भएको छ।

         सन् 2008देखि जन जातीय पार्टी खाइबर- पाख्तुन्ख्वा प्रान्तको सत्तारुढ पार्टी रहँदै आएको र तालिवानमाथि प्रहार गर्न पाकिस्तानी सुरक्षा फौजलाई समर्थन गर्दैआएको छ। तालिवानले उक्त आक्रमणको जिम्मेवार लिनुको साथै तालिवानको विरोध गर्ने पार्टीका नेतागणमाथि आक्रमण गर्ने बताएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह