फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको मुद्रास्फिति दोहोरो अङ्कमा, विप्रेषण भने 22.2 प्रतिशतले वृद्धि

(GMT+08:00) 2013-04-17 18:23:20

          नेपालमा मालसामान तथा सेवाको मूल्य बढेको छ।तथ्याङ्कअनुसार, मुद्रास्फिति दोहोरो अङ्कमा देखिएको छ भने विप्रेषण भने 22.2 प्रतिशतले वृद्धि भएको छ।मुद्रास्फिति 10.2 प्रतिशतमा कायम रहेको देखिन्छ।नेपाल राष्ट्र बैंकका अनुसार, गतवर्षको मार्च महिनामा मुद्रास्फिति 7 प्रतिशतमा कायम रहेको थियो।

          नेपाल राष्ट्र बैंकद्वारा जारी वक्तव्यमा देश महङ्गीको दलदलमा फसेको भए पनि विप्रेषण भने आशालाग्दो रुपमा बढेको देखिन्छ।

          समाचारमा जनाइएअनुसार, खास गरेर नेपालमा भएको उर्जाको चरम अभाव र अनियमितताको कारणले नै माल-सामानको भाउ चर्किएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह