फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी अदालतद्वारा परवेज मुशरफमाथि पक्राउ आदेश

(GMT+08:00) 2013-04-18 18:47:20

          पाकिस्तानको सञ्चार माध्यमका अनुसार, पाकिस्तानको ईस्लामावाद उच्च अदालतले आज परवेज मुशरफलाई पक्राउ आदेश जारी गरेको छ।

          सन् 2007को नोभेम्बरमा पाकिस्तानको सङ्कटकालीन अवस्थामा मुशरफद्वारा सार्वजनिक अन्तरिम संविधानबमोजिम शपथ ग्रहण पुन:एक पटक गर्न अस्वीकार गरेका कारण धेरै जना न्यायाधीशलाई पक्राउ गरिएको अभियोग मुशरफमाथि लगाइएको थियो। पाकिस्तानको एउटा अदालतले यस मुद्दाको कारण मुशाराफलाई पक्राउ आदेश दिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह