फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका स्टिल कारखानाले बोत्स्वानाको विशाल कोइला परियोजना पुन: सञ्चालन गर्ने

(GMT+08:00) 2013-04-20 16:43:28

          भारतका ऊर्जासम्बन्धी संस्था तथा विभिन्न स्टिल कारखानाले बोत्स्वानाको विशाल कोइला परियोजना पुन: सञ्चालन गर्ने जनाएका छन्।मुख्यतया यसका लागि भारतीय जिन्दल स्टिल तथा पावर कारखानाले यसप्रति चासो देखाएको छ।उक्त बृहत कोइला परियोजना बोत्स्वानाको केन्द्रीय भागमा पर्दछ।

          भारतका स्थानीय सञ्चार माध्यमहरूले गत शुक्रबार जनाएअनुसार, भारतीय जिन्दल स्टिल कारखानाले एउटा क्यानाडेली कम्पनीको अधिकार हातमा लिनेछ।

         कम्पनीले बोत्स्वानामा बृहत विकासको अवधारणा पनि अगाडि बढाएको छ।त्यहाँ उसले 3600 मेगावाटको उर्जा स्टेशन पनि खोल्ने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह