फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लु शानमा गएको भूकम्पबाट 156 जना मृत्यु

(GMT+08:00) 2013-04-20 21:08:36

       स छुआनको भूकम्प व्युरोबाट सार्वजनिक पछिल्लो समाचारअनुसार, आज साँझ छ बजेर 10 मिनेट जाँदासम्ममा या आन शहरको लु शान जिल्लामा गएको भूकम्प परी 156 जनाको मृत्यु भएको छ। हताहत हुनेहरूको ठोस संख्या निरन्तर जाँचबुझ भइरहेको छ।

     हताहती हुनेहरुमध्ये या आन शहरका 113 जना मृत्यु हुनुका साथै 3,300 जना घाइते भएका छन्। आ पा राज्यको स्याउ सिन जिल्लामा एकजना,पै शान शहरको हङ्ग या जिल्लाका एकजना,कान चि राज्यको लु तिङ्ग जिल्लाका एकजना र खाङ्ग तिङ्ग जिल्लाका दुईजनाको मृत्यु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह