फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्य नेपालको चितवनमा बर्ड फ्लुको कारणले 55 हजार कुखुरा नष्ट

(GMT+08:00) 2013-04-21 17:57:01

         मध्य नेपालको चितवन जिल्लामा बर्ड फ्लुको कारणले 55 हजारभन्दा बढी कुखुरा नष्ट गरिएका छन्।पशु चिकित्सकहरूले बर्ड फ्लु भएको निश्चित गरेपछि त्यस भेगका कुखुरा नष्ट गरिएको जनाइएको छ।

         चितवन जिल्ला पशुसेवा कार्यालयले त्यस क्षेत्रमा बर्ड फ्लु आएको निश्चित गरेको थियो।

          सबैभन्दा पहिले भरतपुरको वडा नंबर आठमा बर्ड फ्लु आएको पक्का भएको थियो।मुख्यतया त्यस क्षेत्रका निकै ठूला दुईवटा कुखुरा फारममा बर्ड फ्लु भेटिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह