फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको पेशावरमा भएको आत्मघाती बम विस्फोटनमा चौवालिस जना हताहत

(GMT+08:00) 2013-04-29 15:32:49

         पाकिस्तानी प्रहरीले आज उन्न्तीस तारिखका दिन जनाएअनार ,सोही दिन विहान उत्तर पश्चिमी पाकिस्तानको पेशावरमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तिमा छ जनाको मृत्यु हुनुका साथै 38 जना घाइते भएका छन्।

         स्थानिय प्रहरीकाअनुसार ,स्थानिय समय नौ बजेर दश मिनेट जाँदा एक आत्मघातीले बम विस्फोट गरेका थिए। हताहत हुनेहरुमा केही प्रहरी र केही बस यात्री रहेका छन्।

          उक्त आक्रमणपछि पाकिस्तानी प्रहरीले तुरुन्तै घटनस्थल पुगेर हताहत भएकाहरुलाई अस्पताल लगेका छन्। हताहत भएकामध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह