फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतनियन्त्रित काश्मिरमा 4.6 रेक्टर स्केलको भूकम्पको धक्का

(GMT+08:00) 2013-05-01 18:20:53

          हिजो मङ्गलबार भारतनियन्त्रित काश्मिर तथा वरिपरिका क्षेत्रमा 4.6 रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ।

          श्रीनगर शहरका अधिकारीहरूका अनुसार, स्थानीय समय हिजो मङ्गलबार अपरान्ह तीन बजेर एघार मिनेटको समयमा 4.6 रेक्टर स्केलको भूकम्प गएको थियो।भूकम्पको केन्द्र दोदा शहरमा रहेको थियो।त्यहाँको भूगर्भ तथा मौसम विज्ञान विभागको जानकारीअनुसार, उक्त क्षेत्र 33.13 डिग्री उत्तरी अक्षांश र 75.74 डिग्री पूर्वी देशान्तरमा पर्दछ।

          भूकम्पको धक्का काश्मिरभरिनै महसुस गरिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह