फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन दक्षिण एशिया एक्स्पो दोस्रो दिन

(GMT+08:00) 2013-06-07 18:34:44

            पहिलो चीन दक्षिण एशिया एक्स्पोको आज दोस्रो दिन हो। यस सिलसिलामा हामी यस एक्स्पो स्थल खोन मिङ अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेका विभिन्न देशका स्टलहरुको भ्रमण गर्‍यौँ।

           आज बाक्लो भिड देखिएको छ भने हिजो पहिलो दिन नेपाल मण्डपमा के कस्तो रह्यो भन्ने बुझ्ने प्रयास गरेका छौँ। यस क्रममा नेपाल चीन कार्यकारिणी परिषदका सदस्य सुमन खनाल—आवाज एक

           नेपाल चीन कार्यकारिणी परिषदको गतिबिधिबारे उहाँ भन्नुहुन्छ--आवाज दुई

अजय

सी आर आई

खोन मिङ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह