फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनले परराष्ट्र सचिवको नेतृत्वमा दुई हप्ताभित्र नेपाल चीन परामर्श सयन्त्रको दसौं बैठक पैचिंगमा गर्ने भएका छन्

(GMT+08:00) 2013-08-13 18:42:27

       बैठक तयारीका लागि मन्त्रालयको पाँच वरिष्ठ अधिकारीहरूको टोलीले गत जुनमा पैचिंग र हङकङ भ्रमण गरेको थियो । उक्त अवसरमा दुई देशका अधिकारीहरूबीच द्बिपक्षीय कूटनीतिक सम्बन्धलगायत वियमा छलफल भएको थियो । पैचिग बैठकमा नेपालमा चालू चिनियाँ सहयोग र लगानीका परियोजना तथा विभिन्न क्षेत्रमा सम्भाव्य सहकार्यबारे छलफल हुने बताईएको छ । गत वर्ष यो बैठक काठमाडौंमा भएको थियो । बैठकमा नेपालतफको नेतृत्व परराष्ट्र सचिव र चीनबाट परराष्ट्र मामिला उपमन्त्रीले गर्दै आउनुभएको छ ।

कला त्रिताल

सी.आर.आई.,

काठमाडौं१३ अगष्त २०१३

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह