फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्यक्रमबारे एउटा प्रश्नावली

(GMT+08:00) 2013-08-15 15:13:31
          श्रोता। दीर्घकालदेखि हाम्रो सि आर आई नेपाली सेवालाई साथ तथा समर्थन दिनुका साथै माया गर्दै आउनुभएकोमा धेरै धेरै धन्यवाद छ। यस वर्षदेखि हाम्रो सेवाले आफ्नो कार्यक्रममा केही परिवर्तन गरेको छ। यसै सिलसिलामा आज अगस्ट पन्ध्र तारिखका दिनदेखि नभेम्बरको अन्तसम्म हाम्रो सि आर आई नेपाली सेवाले आफ्नो कार्यक्रमबारे एउटा प्रश्नावली शुरु गर्दैछ। अब म हाम्रो सेवाको कार्यक्रमबारे तपाईंलाई जानकारी दिनेछु।

सोमबारः सँस्कृतिको सेरोफेरो, साइनो खेल्कुदको

मंगलबारः चीनको तिब्बत, अल्पसंख्यक जाति

बुधबारः स्वास्थ्य र विविध, गाँउले जीवन

बिहिबारः चीनको यात्रा, अर्थ जगत्

शुक्रबारः जीवन तरङ्ग, प्रेरणा चिनियाँ महिलाको

शनिबारः कोपिला, रमाइलो शनिबार

आइतबारः श्रोता चौतारी, साक्षात्कार

र हाम्रो वेभसाइटमा प्रसारण हुने कार्यक्रमहरु

              अब, श्रोता तपाईंलाई हाम्रो रेडियोको यी सबै कार्यक्रमहरुमध्ये कुन कुन मन पर्छ? साथै हाम्रा यी प्रसारित कार्यक्रमबाहेक तपाईंलाई यस्तो कार्यक्रम प्रसारण भए हुन्छ या आफूलाई मनपर्ने खालको कुनै कार्यक्रम जुन हाल प्रसारण भइरहेको छैन भने त्यसबारे तपाईँलाई जानकारी छ या कस्तो कार्यक्रम प्रसारण भएको हेर्न या सुन्न चाहनुहुन्छ हामीलाई लेखिपठाउनुहोस्। यदि तपाईंको प्रस्ताव राम्रो भएको खण्डमा हामी तपाईंलाई उपहार पठाउने छौं। धेरै धेरै धन्यवाद।

         

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह