फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्य-एशियाली चार मुलुकको भ्रमण तथा जी बीस र शाङ्ग हाइ सहयोग संगठनको शिखर सम्मेलनमा उपस्थित हुन चीनका राष्ट्राध्यक्ष सि प्रस्थान

(GMT+08:00) 2013-09-03 09:36:07

     चीनका राष्ट्राध्यक्ष सि चिन फीङ्ग तुर्कमेनिस्तानको राजकीय भ्रमण गरी रुसमा आयोजना हुने जी बीसको आठौं शिखर सम्मेलनमा उपस्थित हुन तथा कजागिस्तान, उज़्बेकिस्तान र किर्गिस्तानको राजकीय भ्रमण गर्नुका साथै किर्गिस्तानमा आयोजना हुने शाङ्ग हाइ सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक समितिको तेह्रौं बैठकमा सहभागी हुन 3 तारिख विहान पैचिङबाट प्रस्थान गर्नुभएको छ।

     यो सिको राष्ट्राध्यक्ष भएपछिको तेस्रो वैदेशिक भ्रमण हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह