फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा तुर्कमनिस्तानको भ्रमण शुरु

(GMT+08:00) 2013-09-03 18:07:21

           चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तीन तारिख बिहान तुर्कमनिस्तानको राजधानी आशघाबाद पुग्नु भएको छ।

             भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले तुर्कमनिस्तानका राष्ट्रपति गुर्बान्गाली बेर्दिमुहामेदोभसँग वार्ता गर्नुहुने कार्यक्रम रहेको छ। त्यसबाहेक दुवै देशका राष्ट्रनायकले सम्बन्धित दस्तावेजमा हस्ताक्षर गर्नुहुनेछ। यसका साथै दुवै देशका सम्बन्धित विभाग र व्यवसायहरूले विभिन्न क्षेत्रमा द्बीपक्षीय सहयोग सम्बन्धित दस्तावेजमा पनि सही गर्नेछन्।

          चीन तथा तुर्कमनिस्तान बीचको दौत्य सम्बन्धको स्थापना सन् 1992 मा भएको हो। बितेका केही वर्षयता दुवै देश बीचको सम्बन्धले सधैं स्वस्थ विकास हुने प्रवृत्तिलाई कायम राख्दैआएको छ।

            प्राप्त जानकारीअनुसार, तुर्कमनिस्तान यस पटक राष्ट्राध्यक्ष सीको मध्य एशिया भ्रमणको पहिलो राष्ट्र हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह