फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग बीस मुलुक समूहको शिखर सम्मेलनका लागि सेन्टपिटर्सवर्गतर्फ प्रस्थान

(GMT+08:00) 2013-09-04 19:02:43

               चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले तुर्कमनिस्तानको राजकीय भ्रमण सफलताका साथ सम्पन्न गरी चार तारिखका दिन रुसी सेन्ट पिटर्सवर्गतर्फ प्रस्थान गर्नुभएको छ। उहाँ सेप्टेम्बर पाँचदेखि छ तारिखसम्म त्यहाँ आयोजना हुने बीस मुलुक समूहका नेताहरूको आठौं शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह