फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग बीस मुलुक समूहको आठौं शिखर सम्मेलनमा

(GMT+08:00) 2013-09-05 08:39:55

            चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग चार तारिखका दिन रुसी सेन्ट पिटर्सवर्ग पुगेर पाँचदेखि छ तारिखसम्म आयोजना हुने बीस मुलुक समूहका नेताहरूको आठौं शिखर सम्मेलनमा सहभागी हुनुभएको छ।

            यस शिखर सम्मेलनको मुख्य उद्देश्य आर्थिक बृद्धि र रोजगार भन्ने हो। सम्मेलनमा मुख्य गरी विश्व आर्थिक र बैकिङ्ग परिस्थितिबारे छलफल गरिनुका साथै लगानी, ब्यापार, विकास र अन्तर्राष्ट्रिय मुद्रा बैकिङ्ग प्रणालीको सुधार जस्ता विषयमा पनि विचार-विमर्श गरिनेछ। भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति बाराक ओबामा लगायत विदेशी नेताहरू र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूसित भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह