फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा रुसी राष्ट्रपति पुटिन बीच भेट-वार्ता

(GMT+08:00) 2013-09-05 17:03:18
            चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच पाँच तारिखका दिन रुसी सेन्ट विटर्सवर्गमा भेट-वार्ता भएको छ। भेटका अवसरमा उहाँहरूले द्बिपक्षीय सम्बन्ध र अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

             महत्वपूर्ण परियोजना सम्बन्धी दुवै मुलुक बीचको सहयोगलाई अझ बढाएर दुई मुलुक बीच अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्यामा रहेको रणनैतिक सामन्जस्य स्तरलाई माथि उकास्ने कुरामा पनि उहाँहरूले सहमति जनाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह