![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ जनबैंकका गभर्नर चौ स्याउ छ्वानले पाँच तारिखका दिन ब्रिक्स मुलुकले आपतकालीन संचयकोष खडा गरेको कुरालाई कोसेढुङ्गाको संज्ञा दिंदै त्यसबाट सारा विश्वको आर्थिक बृद्धि र समस्त विश्वको बैकिङ्ग बजारको स्थिरतालाई अघि बढाउनका लागि हितकर हुने कुरा औंल्याउनुभएको छ।
शुक्रबार बीस मुलुक समूहका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदै उहाँले पत्रकारहरु समक्ष यस्तो प्रतिक्रिया दिनुभएको हो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |