फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा जर्मन चान्सलरबीच भेट-वार्ता

(GMT+08:00) 2013-09-06 18:14:09

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले छ तारिखका दिन सेन्ट पिटर्सवर्गमा जर्मन चान्सलर अन्गेला मोर्केलसँग भेट-वार्ता गर्नुभयो।

         त्यस अवसरमा राष्ट्राध्यक्ष सीले चीन र जर्मनीबीचको सहयोगमा निरन्तर नयाँ प्रगति हासिल हुँदैआएको बताउँदै दुवै पक्षबीच सम्पन्न अनेकन् सहयोग तथा मतैक्यताहरु आपसी सम्बन्धलाई गहन रुपमा विकसित पार्ने नयाँ शक्ति बनेको कुरा औंल्याउनुभयो।

         प्रत्युत्तरमा जर्मन चान्सलर मोर्केलले चीनको अर्थतन्त्रमा जर्मनीले निकै महत्व दिएको भन्दै राम्रोसँग चीन तथा यूरोपेली संघबीचको ब्यापारिक विवादको समाधानका लागि सहयोग दिंदै जान जर्मनी इच्छुक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह