फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाइ सहयोग संगठनको शिखर सम्मेलन विश्केकमा शुरु

(GMT+08:00) 2013-09-13 15:00:37

       शाङहाइ सहयोग संगठनका सदस्य राष्ट्रको तेह्रौं शिखर सम्मेलन आज शुक्रबारदेखि किर्गिजस्तानको राजधानी विश्केकमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग सो सम्मेलनमा सहभागी हुनुभएको छ। उहाँले सो शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधनलाई पनि गर्नुहुनेछ।

       यस पटकको शाङहाइ सहयोग संगठनको शिखर सम्मेलनको मुख्य विषय सदस्य मुलुक बीचको सहयोगलाई कसरी सवल पार्ने भन्ने रहेको छ। साथै यो शिखर सम्मेलनमा विभिन्न पक्षले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे छलफल गर्ने छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह