फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगको भ्रमण सम्पन्न

(GMT+08:00) 2013-09-13 19:55:44

       किर्गिजस्तानको राजनैतिक भ्रमण सम्पन्न हुनुका साथै शाङहाइ सहयोग संगठनको तेह्रौं शिखर सम्मेलनमा सहभागी भएपछि चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग तेह्र तारिख विश्केकबाट स्वदेश फर्कनुभएको छ।

        सेप्टेम्बर तीन तारिखदेखि तेह्र तारिखसम्म राष्ट्राध्यक्ष सी चिंग फिंगले तुर्कमेनिस्तान, कजाखस्तान, उज़्बेकिस्तान र किर्गिजस्तानमा राजनैतिक भ्रमण गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सी चींग फिंग रुसमा आयोजित बीस वटा मुलुक संगठनका आठौं पटक शिखर सम्मेलन र शाङहाइ सहयोग संगठनको तेह्रौं शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह