फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौं पूर्वी एशिया शिखर सम्मेलन शुरु

(GMT+08:00) 2013-10-10 17:23:31

       आठौं पूर्वी एशिया शिखर सम्मेलन आज विहान ब्रुनाईका राजधानीमा शुरु भएको छ। आशियानका सदस्य मुलुक बाहेक अन्य आठ वटा मुलुकहरु सो शिखर सम्मलेनमा सहभागी रहेका छन्।

        ब्रुनाईका सुल्तान हसनल बोल्किहले शिखर सम्मेलनको उद्घाटन समारोहमा खाद्यसुरक्षा समस्या आगामी समयमा पूर्वी एशियामा टट्कारो रुपमा देखिने बताउनुभयो।

        यस पटकको शिखर सम्मेलनको मुख्य विषय खाद्य तथा ऊर्जा श्रोतको सुरक्षा, मौसमको परिवर्तन, रोग नियन्त्रण, प्रकोफ उद्धार जस्ता रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह