फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अपहरणमा पर्नुभएको लिबियाका प्रधानमन्त्री मुक्त

(GMT+08:00) 2013-10-10 19:05:41

      सिन ह्वा समाचार समितिका अनुसार, सशस्त्र समूहद्वारा अपहरित लिबियाका प्रधानमन्त्री अली जेइडानलाई रिहा हुनु भएको छ। लिबियाली प्रधानमन्त्रीको प्रेस कार्यालयले आज विहान सबेरै प्रधानमन्त्री अली जेइडानलाई अज्ञात सशस्त्र समूहले अपहरण गरेको जनाएको थियो।

     अली सन् 2012 अक्टोबर चौधमा लिबिया राष्ट्रिय संसदद्वारा अस्थायी सरकारका प्रधानमन्त्रीको पदमा निर्वाचित हुनु भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह