फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ समुद्र तेल कम्पनी तथा ब्रुनाईको राष्ट्रिय तेल कम्पनीबीच हस्ताक्षर

(GMT+08:00) 2013-10-11 14:59:54

       चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले गत नौ तारिखदेखि एघार तारिखसम्म ब्रुनाईको भम्रण गर्नुभयो। त्यस अवधिमा दुई मुलुकले "जन गणतन्त्र चीन तथा ब्रुनाइ दारुसालुम सँयुक्त घोषणापत्र" जारी गरेका छन्। दुई मुलुक बीचको सम्बन्धलाई गहन पार्नु समुद्र सम्बन्धी सहयोगलाई सबल पार्दै संयुक्त विकास अगाडि बढाउने कुरा सो घोषणापत्रमा उल्लेख गरिएको छ।

        दुवै राष्ट्रले प्रत्यक्ष वार्ता तथा छलफलमार्फत दक्षिण समुद्रको भूमि र अधिकारको विवादलाई टुङ्ग्याइने कुरामा जोड दिइएको छ। दुवै पक्षले "दक्षिण समुद्रको विविध पक्षसम्बन्धी कार्यक्रम"लाई व्यवहारमा उतार्न पनि पुनःपुष्टि गरेको छ।

         द्वीपक्षीय उर्जा स्रोत क्षेत्रको सहयोग विषेशगरी चिनियाँ समुद्र तेल कम्पनी तथा ब्रुनाई राष्ट्रिय तेल कम्पनी बीचको वर्तमान सहयोग सन्तोषजनक गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह