फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाको रेडियो तथा टेलिभिजन भवनमा विस्फोट

(GMT+08:00) 2013-10-14 18:14:59

           सिरियाको राजधानी दमश्कसको केन्द्रमा अवस्थित सिरिया रेडियो तथा टेलिभिजन भवनमा तेह्र तारिख राती आत्मघाती बम बिस्फो भएको छ। जसबाट प्रसारण अस्थायी रुपमा बन्द भएको छ।

           जानकारी दिइएअनुसार दुई वटा गाडी चढी आएका आतंकवादीहरुले संचार भवन नजिक बम बिस्फोट गराएका हुन्। हालसम्म आक्रमणकर्ता बाहेक अन्य व्यक्ति हताहत भएको समाचार छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह