फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013को अर्थ शास्त्रसम्बन्धी नोबेल पूरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

(GMT+08:00) 2013-10-15 16:18:02

              अर्थ शास्त्रको लागि सन् 2013को नोबेल पूरस्कार तीन अमेरिकी अर्थ शास्त्री युजेन एफ फामा, लार्स पिटर हासेन र रोबर्ट शिलरलाई दिने घोषणा स्विडेन विज्ञान प्रतिष्ठानले 14 तारिखका दिन गरेको छ। नोबेल अर्थशास्त्र पूरस्कार समितिका सदस्यको अनुसार, चालू वर्ष निजहरुलाई यस पूरस्कार दिनुको मुख्य कारण व्यावहारिक विश्लेषण तथा अनुमान लगाउनसक्ने क्षमता भएकोले हो। तीन-चार दिनमा मानवले शेयर र ऋणपत्रको भाउको अनुमान गर्ननसके तापनि लामो समयको प्रवृत्तिको अनुमान गर्नसक्छ। यी तीन जनाले व्यावहारिक विश्लेषण तथा अनुसन्धानको आधारमा यस्तो नतिजा प्राप्त गरेको हो।

             चालू वर्ष नोबेल अर्थशास्त्र पूरस्कारको रकम लगभग 12 लाख अमेरिकी डलर पुगेको छ। तीन जना अर्थशास्त्रीले उक्त रकम बाँडफाँड गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह